म गर्छु सयका कुरा तिमी गर्छौै हजारका कुरा
म गर्छु गाउँका कुरा तिमी गर्छौ बजारका कुरा
तर फरक के नै छ र ? हामीमा उस्तै भाग्य
म गर्छु दिल का कुरा तिमी गर्छौ नजरका कुरा

Next
This is the most recent post.
Previous
Older Post

0 comments:

Post a Comment