फरक के छ र ?

म गर्छु सयका कुरा तिमी गर्छौै हजारका कुरा म गर्छु गाउँका कुरा तिमी गर्छौ बजारका कुरा तर फरक के नै छ र ? हामीमा उस्तै भाग्य म गर्छु दिल क...