देवी गुरुङ 

१________________
कोही अधिक नजिक
कोही अधिक टाढा
फेरी पनि मनमा कीन
लाग्छ मायाँ गाढा 

२____________________
आफनो भनी भन्न नसक्ने
मनले आफैं छान्न नसक्ने
कति सिकाउनु म तिम्रो भनेर
विश्वासको पात्र ठान्न नसक्ने

३____________________________
भन्नु यहाँ केही छैन् पराई ठानेपछि
ब्यर्थको प्रित जालमा पारेको मानेपछि
तर्कनेलाई यहाँ के स्थान छ र दिनैपर्ने
खाली हृदयलाई अन्र्तआत्माले न जानेपछि


___________
२०७० मंसिर २०

0 comments:

Post a Comment